• ट्रेण्डिङ्ग :
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान


  • 2.6K
    SHARES
    • चैत्र १३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
    काठमाडौँ, १३ चैत/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ । 
     
    चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । 
     
    उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।


    तेस्रो आँखा