• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल


  • 2.4K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.6K Views

    प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

    काठमाडौँ, १५ चैत/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गरिरहनुभएको छ । 


    तेस्रो आँखा