• ट्रेण्डिङ्ग :
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु


  • 2.5K
    SHARES
    • चैत्र १९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

    काठमाडौँ, १९ चैत/ प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    images

    संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा