• ट्रेण्डिङ्ग :
जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस


  • 3.3K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

    काठमाडौँ, २२ चैत/जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

    images

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

    उहाँका अनुसार आजको बैठकले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ । 


    तेस्रो आँखा