• ट्रेण्डिङ्ग :
भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश


  • 3.1K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    भूमि आयोग खारेज विरूद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । भूमि आयोग खारेज विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले (अन्तरकालीन) अन्तरिम आदेश जारी गरेको हो । 

    images

    अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताहरु दिलराज खनाल, राजु फुयाल, विष्णुकुमार थोकर, पदमबहादुर श्रेष्ठ र शुभनराज आचार्यले निवेदकको पक्षमा बहस गरेका थिए ।  इजलासले अन्तरिम आदेशसँगै चैत २७ गते विपक्षीलाई बोलाएको छ ।


    तेस्रो आँखा