• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोली बस्ने 

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोली बस्ने 


  • 2.8K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोली बस्ने 

    काठमाडौँ, २६ चैत/नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते अर्थात भोली बिहान बस्ने भएको छ ।

    images

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा