• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश : योजना आयोगका उपाध्यक्ष केसीद्धारा राजीनामा 

लुम्बिनी प्रदेश : योजना आयोगका उपाध्यक्ष केसीद्धारा राजीनामा 


  • 2.7K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    लुम्बिनी प्रदेश : योजना आयोगका उपाध्यक्ष केसीद्धारा राजीनामा 

    लुम्बिनी २६ चैत/ लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष केसीले सोमबार मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन् ।

    images

    सरकार परिवर्तन भएसँगै योजना आयोगकका उपाध्यक्ष केसी आयोगबाट बाहिरिएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा. केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उनीसँगै आयोगका सदस्यहरु डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन् ।


    तेस्रो आँखा