• ट्रेण्डिङ्ग :
उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै दिइने

उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै दिइने


  • 2.9K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    उपनिर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै दिइने

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

    images

    उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।


    तेस्रो आँखा