• ट्रेण्डिङ्ग :
सामुदायिक वनमा आगलागी

सामुदायिक वनमा आगलागी


  • 2.4K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    सामुदायिक वनमा आगलागी

    बाग्लुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–९ को मौरीभिर सामुदायिक वन र पाण्डुकेशरी सामुदायिक वनमा सोमबार राति भएको आगलागी भएको छ । आगलागी मङ्गलबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन ।

    images

    तस्बिर  : खेमराज गौतम / रासस


    तेस्रो आँखा