• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय 

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय 


  • 3.0K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय 

    काठमाडौ, २७ चैत/ नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images

    कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो । 

    आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको  समय तोकिएको छ ।


    तेस्रो आँखा