• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष केपी ओली आज ताप्लेजुङ जाँदै

एमाले अध्यक्ष केपी ओली आज ताप्लेजुङ जाँदै


  • 2.7K
    SHARES
    • चैत्र २९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    एमाले अध्यक्ष केपी ओली आज ताप्लेजुङ जाँदै

    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङ्चुङगोला जानुहुने भएको छ। ताप्लेजुङ जिल्लाको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो। उहाँसँगै उपप्रधानमन्त्री एवं भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि जानुहुने भएको छ। 

    images

     


    तेस्रो आँखा