घोराही २९ चैत/ नेपाली कांग्रेसका वरिष्ठ नेता माननिय डा शेखर कोईराला आज दाङ आउँदै छन् । नेपाली कांग्रेस दाङ दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्न डा कोइराला दाङ आउँन लागेका हुन् ।
आज बिहान ११ बजेदेखि घोराही स्थित बहुउदेश्यीय सभाहलमा नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलन हुन लागेको नेपाली कांग्रेस दाङका अध्यक्ष शंकर डाँगीले जानकारी दिए ।
