• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको बैठक आइतबार

कांग्रेस संसदीय दलको बैठक आइतबार


  • 3.6K
    SHARES
    • बैशाख १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.5K Views

    कांग्रेस संसदीय दलको बैठक आइतबार

    काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । 

    images

    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।


    तेस्रो आँखा