• ट्रेण्डिङ्ग :
आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

आज नेकपा एमालेको सचिवालय बैठक बस्दै


  • 2.3K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

    images

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।


    तेस्रो आँखा