• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


  • 3.8K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    एमाले सचिवालय बैठक जारी

    काठमाडाँै, २ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठक दिउँसो २ बजे बस्ने भने तापनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ बजेमात्र बैठक बसेको उहाँले जानकारी दिनुभयो ।  

    images

    उहाँका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 


    तेस्रो आँखा