• ट्रेण्डिङ्ग :
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


  • 3.0K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं, ३ वैशाख । सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।

    images

    एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ । यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।


    तेस्रो आँखा