• ट्रेण्डिङ्ग :
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह


  • 4.3K
    SHARES
    • बैशाख ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.6K Views

    आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

    काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।  

    images

    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी छ भन्नुभयो । “कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ”, उहाँले भन्नुभयो । 


    तेस्रो आँखा