• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिने

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिने


  • 4.4K
    SHARES
    • बैशाख ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिने

    काठमाडौं । नेकपा एमालेको उपत्यकामा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

    images


    तेस्रो आँखा