• ट्रेण्डिङ्ग :
रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु 

रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु 


  • 3.8K
    SHARES
    • बैशाख १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    रोकिएको ट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु 

    लमही,१२ बैशाख/लमहीको बनघुस्रीमा रोकिएको ट्रकमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ७ खुटी निवासी मोटरसाईकल चालक ४३ वर्षीय महेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

    images

    मंगलबार बेलुका ९ बजेको समयमा बनघुस्रीबाट खुटी घरतर्फ जाँदै गरेको प्रदेश ३ ०२००९ प ९८५८ नम्बरको मोटरसाईकल ना १ ख ९५७० नम्बरको रोकिएको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा परि घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

     


    तेस्रो आँखा