• ट्रेण्डिङ्ग :
उपनिर्वाचनकोलागि आजदेखि मौन अवधी सुरु

उपनिर्वाचनकोलागि आजदेखि मौन अवधी सुरु


  • 3.0K
    SHARES
    • बैशाख १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    उपनिर्वाचनकोलागि आजदेखि मौन अवधी सुरु

    काठमाडौं । ईलाम १  मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचनकालागि आगमी वैशाख १५ गते हुने उपनिर्वाचनको आजदेखि मौन अवधी सुरु हुने भएको छ । मौन अवधिमा प्रचारप्रसार गर्न पाईदैन। निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

    images

    निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ ।


    तेस्रो आँखा