• ट्रेण्डिङ्ग :
अपहरण गरेको आरोपमा पाँच जना पक्राउ

अपहरण गरेको आरोपमा पाँच जना पक्राउ


  • 3.0K
    SHARES
    • बैशाख १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    अपहरण गरेको आरोपमा पाँच जना पक्राउ

    कपिलवस्तु १३ वैशाख/जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

    images

    कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं। ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।

    प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । घटना के कारणले भएको हो भन्ने अहिले नखुलेको प्रहरीको भनाई छ । 


    तेस्रो आँखा