आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
3.6K
SHARES
बैशाख १४, २०८१ शुक्रबार
२ बर्षs अघि
5.5K Views
काठमाडौं । आज संघीय संसदको राष्ट्रिय सभा अतर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि बस्नेछ । सचिवालयका अनुसार आगामी बजेट २०८१-८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ ।