• ट्रेण्डिङ्ग :
देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने 

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने 


  • 3.6K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने 

    काठमाण्डौ १६ वैशाख/ काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने बताउनुभएको छ ।

    images

    मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।

    महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निस्शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ । 


    तेस्रो आँखा