• ट्रेण्डिङ्ग :
लगानी सम्मेलन र उपनिर्वाचनसम्बन्धी समाचार र तस्बिर प्राप्त गर्न सकिने

लगानी सम्मेलन र उपनिर्वाचनसम्बन्धी समाचार र तस्बिर प्राप्त गर्न सकिने


  • 3.7K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    लगानी सम्मेलन र उपनिर्वाचनसम्बन्धी समाचार र तस्बिर प्राप्त गर्न सकिने
    काठमाडौँ, १६ वैशाख/ आजदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलन र इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनको ‘अपडेट’सम्बन्धी समाचार र तस्बिरहरू राष्ट्रिय समाचार समिति (रासस) बाट सबै सञ्चारकर्मीलाई उपलब्ध हुने भएको छ । 
     
    यससम्बन्धी समाचार र तस्बिर लिन चाहने सञ्चारमाध्यमहरूले राससको समाचार वेबसाइट rssnepal.org.np मा लग इन गरी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यसका लागि username;\ rss1 र password;\ rss प्रयोग गर्न सकिने छ । यो सेवा आजदेखि आगामी मङ्गलबारसम्म उपलब्ध हुनेछ । 


    तेस्रो आँखा