दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आगामी वैशाख २० गतेका लागि बोलाइएको छ प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक आगामी वैशाख २० गते बिहीवार बस्ने गरी बोलाइएको हो।
बैठक बिहिबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ। प्रदेश सभाको तेस्रो बैठक गत वैशाख ३ गते बसेको थियो।
