• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त


  • 3.1K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

    दाङ, १९ वैशाख/ लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो । घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिनुहुन्छ ।

    images

    व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सक्नुभएको छ । यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले  मन्त्रालयमा स्वागत गर्नुभएको छ ।


    तेस्रो आँखा