• ट्रेण्डिङ्ग :
विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप


  • 3.9K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

    प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाउनुभएको छ । गुजरुरातमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो गठबन्धनले मुस्लिमहरूलाई भोट जिहादमा जान आग्रह गर्नुलाई आपत्ति मान्दै मुस्लिमहरु एकजुट भएर भोट हाल्नुपर्नेमा जोड दिनुभयो ।

    images

     “विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको अपमान गरेको छ । उनीहरुले सीमान्तकृत समुदायलाई विभाजित गर्ने नियत राखेका छन् । वास्तवमा भारतमा कांग्रेस कमजोर हुँदै गएको छ, पाकिस्तानी नेताहरु रुँदैछन् । त्यसैले कांग्रेसलाई सत्तामा फर्कन पाकिस्तानका नेताले प्रार्थना गरिरहेका छन् । पछिल्ला घटनाक्रमले कांग्रेस र पाकिस्तानको साझेदारी खुलासा भएको छ ।’’


    तेस्रो आँखा