• ट्रेण्डिङ्ग :
डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न


  • 4.2K
    SHARES
    • बैशाख २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.5K Views

    डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

    काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

    images

    20240503_193846.jpg


    तेस्रो आँखा