• ट्रेण्डिङ्ग :
भोलि बागमती प्रदेशमा सार्वजनिक विदा हुने

भोलि बागमती प्रदेशमा सार्वजनिक विदा हुने


  • 5.4K
    SHARES
    • बैशाख २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.3K Views

    भोलि बागमती प्रदेशमा सार्वजनिक विदा हुने

    बागमती प्रदेश सरकारले भोली (सोमबार) प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो ।

    images

    मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल वैशाख २४ गते सोमबारमा विदा दिइने छ ।’

    image-20240504205718-1.png.png


    तेस्रो आँखा