• ट्रेण्डिङ्ग :
विनिल केसीको नेतृत्वमा मनोनयन दर्ता

विनिल केसीको नेतृत्वमा मनोनयन दर्ता


  • 2.4K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    विनिल केसीको नेतृत्वमा मनोनयन दर्ता

    तुलसीपुर, २४ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामि वैशाख २९ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट विनिल केसीको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । 

    images

    अध्यक्षमा विनिल केसी, वाणिज्य उपाध्यक्षमा खुशलराम केसी, खुला उपाध्यक्षमा देव बहादुर केसी, उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्का, महासचिवमा केशव राज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नवीन राई, सहकोषाध्यक्षमा दिपेश भण्डारीको उम्मेदवारी परेको छ । 

    त्यसैगरी एशोसिएट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा कोकल डिसी, तिर्थ बहादुर डाँगी, माधव बस्नेत, महिला सदस्यका निलम बस्नेत, कल्पना विष्ट, संस्थापक सदस्यमा चिन्तामणी आचार्य, शैलेश कुमार बुढाथोकी र सुवास अधिकारीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । आज बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।


    तेस्रो आँखा