शनिबार, कार्तिक २२ गते २०८३
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस