• ट्रेण्डिङ्ग :
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य


  • 6.7K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    घट्यो सुनको मूल्य

    काठमाडौं, २१ माघ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घढेर रु ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५५ कायम भएको महासंघले जनाएको छ।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा