• ट्रेण्डिङ्ग :
कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोशी प्रदेशसभाको अधिवेशन आह्वान


  • 3.0K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    कोशी प्रदेशसभाको अधिवेशन आह्वान

    मोरङ, २८ वैशाख । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गर्नुभएको हो । 

    images

    प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो । 


    तेस्रो आँखा