• ट्रेण्डिङ्ग :
बागलुङको लाम्मेलामा आगलागी

बागलुङको लाम्मेलामा आगलागी


  • 2.8K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    बागलुङको लाम्मेलामा आगलागी

    ढोरपाटन (बागलुङ), २९ वैशाख: जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् ।

    images

    घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिनुभयो । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए । 

    गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उहाँले बताउनुभयो । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा