• ट्रेण्डिङ्ग :
तुलसीपुर उवासंघको निर्वाचनमा हालसम्म १८ सय मत खस्यो 

तुलसीपुर उवासंघको निर्वाचनमा हालसम्म १८ सय मत खस्यो 


  • 5.0K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    तुलसीपुर उवासंघको निर्वाचनमा हालसम्म १८ सय मत खस्यो 

    दाङ,२९ वैशाख/ तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा हालसम्म १ हजार ८ सय मत खसेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको निर्वाचनम सो संख्यामा मत खसेको हो ।

    images

    निर्वाचन समितीका अनुसार अहिलेसम्म १ हजार ८ सय ४ मत खसेको छ । उवासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । अझै ४८ प्रतिशत मत खस्न बांकी रहेको छ। मतदान बेलुका ५ बजेसम्म हुने छ ।


    तेस्रो आँखा