• ट्रेण्डिङ्ग :
एसोसिएट सदस्यमा सन्दीपन रिजाल निवार्चित 

एसोसिएट सदस्यमा सन्दीपन रिजाल निवार्चित 


  • 4.7K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.2K Views

    एसोसिएट सदस्यमा सन्दीपन रिजाल निवार्चित 

    दाङ, ३० वैशाख/तुलसीपुर उद्योग वाणिज्यसंघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल निर्वाचित भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका हुन् ।

    images

    कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए । 

    विनिल प्यानलकै आचार्य सर्वसम्मत

    यसैगरी यसअघी विनिल केसी प्यानलका चिन्तामणी आचार्य संस्थागत सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । आचार्य यसअघि नै सर्वसम्मत भएको निर्वाचन समितिले बताएको छ । निर्वाचित आचार्य र रिजाललाई निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ । 


    तेस्रो आँखा