• ट्रेण्डिङ्ग :
राष्ट्रपति–प्रधानमन्त्री भेट

राष्ट्रपति–प्रधानमन्त्री भेट


  • 3.5K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    राष्ट्रपति–प्रधानमन्त्री भेट
    काठमाडौँ, ३० वैशाख/राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ ।  आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।
     
    भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा