• ट्रेण्डिङ्ग :
सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन

सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन


  • 2.8K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    सरकार छोड्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिनु भएको छ ।

    images

    माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो। प्रधानमन्त्रीको सन्देशसँगै जसपा नेपालले सरकार छोड्ने तयारी गरेको छ ।"

     


    तेस्रो आँखा