• ट्रेण्डिङ्ग :
जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


  • 3.1K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौँ, ३१ वैशाख/ जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । 

    images

    अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताउनुभयो । उहाँले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने बताउनुभयो ।


    तेस्रो आँखा