• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूख्य वृद्धि फिताको माग गर्दै एक घण्टा चक्का जाम 

पेट्रोलियम पदार्थको मूख्य वृद्धि फिताको माग गर्दै एक घण्टा चक्का जाम 


  • 7.9K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    पेट्रोलियम पदार्थको मूख्य वृद्धि फिताको माग गर्दै एक घण्टा चक्का जाम 

    काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गिय संगठन मोर्चाले रत्न राज्य लक्ष्मी क्याम्पस अगाडी एक घन्टा चक्का जाम गरेको छ।

    images

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र एमसिसी सम्झौता खारेजको माग गर्दै उनीहरुले चक्का जाम गरेका हुन्।  बिप्लप नेतृत्वका केन्द्रिय सदस्य रामलाल शर्मा को नेतृत्वमा चक्का जाम गरिएको आन्दोलनरत संगठनहरुले बताएका छन्।  

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र एमसीसी संझौता पारित गर्ने निर्णयका विरुद्धमा विभिन्न विद्यार्थी संगठनहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन्।

    273062893_359826272645389_3880176645352629543_n.jpg

    257830289_960918728145313_6214927181455866107_n.jpg

    272623242_485030622993798_1781294140043496653_n.jpg


    तेस्रो आँखा