• ट्रेण्डिङ्ग :
स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले शपथ लिए

स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले शपथ लिए


  • 3.7K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    स्वास्थ्य मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खानले शपथ लिए

    शपथ ग्रहण :  राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै ।

    images

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।

    त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ खुवाएका हुन् । जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यावद र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए । उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।


    तेस्रो आँखा