• ट्रेण्डिङ्ग :
आज पनि जसपा नेपालको बैठक बस्दै

आज पनि जसपा नेपालको बैठक बस्दै


  • 2.6K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    आज पनि जसपा नेपालको बैठक बस्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठकमा आज पनि पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने छ। 

    images

    पार्टी सरकारबाट बाहिरिएको अवस्था र विभाजनको असरका विषयमा पनि पार्टीभित्र छलफल हुने बताइएको छ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।


    तेस्रो आँखा