• ट्रेण्डिङ्ग :
क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने


  • 5.8K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.9K Views

    क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

    काठमाडौँ, १ जेठ : उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

    images

    यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । 


    तेस्रो आँखा