• ट्रेण्डिङ्ग :
तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण 

तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण 


  • 5.0K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण 

    तुलसीपुर ३ जेठ/तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

    images

    निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाएका थिए । अध्यक्षको सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । 


    तेस्रो आँखा