• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने


  • 2.7K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

    काठमाडौँ, ३ जेठ/राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो ।
         
    बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सार्नुभएको सूचनामा उल्लेख छ ।

    images


    तेस्रो आँखा