• ट्रेण्डिङ्ग :
जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकको निर्णय

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकको निर्णय


  • 3.5K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकको निर्णय

    महेन्द्रनगर (धनुषा), ३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ । आज जनकपुरधाममा बसेको दलको बैठकले आफ्नो पार्टी मधेश प्रदेशको सरकारमा सहभागी भइरहने निर्णय भएको प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने बुँदाका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।  

    images


    तेस्रो आँखा