• ट्रेण्डिङ्ग :
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन


  • 2.3K
    SHARES
    • जेठ ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.6K Views

    कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

    काठमाडौँ, ४ जेठ/ राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । 

    images

    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १ : १५ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।
     
    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।


    तेस्रो आँखा