• ट्रेण्डिङ्ग :
कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत 

कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत 


  • 7.6K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत 

    काठमाडौं, २४ माघ । कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत चुनिएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images

    कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

     


    तेस्रो आँखा