काठमाडौं, २४ माघ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताइएकाे छ ।
