• ट्रेण्डिङ्ग :
आज बोलाइएको न्याय परिषदको बैठक स्थगित

आज बोलाइएको न्याय परिषदको बैठक स्थगित


  • 7.4K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    आज बोलाइएको न्याय परिषदको बैठक स्थगित

    काठमाडौं, २४ माघ । न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको बैठक बाेलाइएकाे थियाे ।

    images

    सचिवालयकाअनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो । 


    तेस्रो आँखा